स्वास्थ्यतर्फ ६९ अर्ब ३८ करोड बजेट


काठमाडौं — सरकारले स्वास्थ्यसेवा तर्फ ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख भएको हो ।

मन्त्री शर्माले ९८ किसिमको औषधि निशुल्क बितरण गरिने छ। पक्षघात, स्पाईनल मृगौला प्रत्यारोपण र डायलोसिसका लागि मासिक ५ हजार दिईने जनाएका छन् ।

प्रतिक्रिया