संसद बैठक भोलि, नीति तथा कार्यक्रमबारे छलफल हुने (पत्रसहित)


काठमाडौं – भोलि (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । भोलिको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमका बारेमा छलफल प्रारम्भ हुनेछ ।

बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम माथि छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै नीति तथा कार्यक्रममाथि सांसदबाट आएको संशोधनको प्रस्तावमाथि छलफल गरिनेछ ।

प्रतिक्रिया