एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार


काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ुएमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैनु भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

 

 

 

 

प्रतिक्रिया