
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (पूर्णपाठ)
काठमाडाैं – सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल निषेध गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको जानकारी दिए ।



कागजपत्र |
