नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको छ ।

एमाले नेताहरूका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

सरकारले मङ्गलवार संसदमा पेस गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

 

प्रतिक्रिया