टिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे अग्रता


काठमाडौं – टिकापुर नगरपालिमा नागरिक उन्मुक्ति पार्टीले अत्याधिक मतका साथ अग्रता कायम गरेको छन् । उन्मुक्ति पार्टीको तुलनामा यहाँ अन्य पार्टीले थोरै मत ल्याएका छन् ।

टिकापुरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारुले ७ सय २९ मतका साथ अग्रता लिएका छन् । थारुलाई पछ्याएका एमाले उम्मेदवार श्याम खत्रीले ३ सय ४७ मत ल्याएका छन् ।

उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीले नै अग्रतता लिएको छ । उपमेयर उम्मेदवार उल्कादेवी विश्वकर्माले ६ सय ३५ मत ल्याउँदा उनलाई पछ्याएका माओवादी उम्मेदवार खडकबहादुर शाहले २ सय ६४ मत ल्याएका छन् ।

प्रतिक्रिया