विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसबाट नागेश कोइरालाको उम्मेदवारी


काठमाडौं – नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् । मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो ।

अन्य दावेदार भन्दाा कोइरालाको उम्मेदवारी बलीयो देखिउकाले पाटीले उनलाई टिकट दिएको बुभिएको छ । कोइराला डा। शेखर कोइराला निकट नेता हुन् ।

प्रतिक्रिया