
गठबन्धनबीच सहमति भएन, सल्यानमा माओवादी एक्लै चुनाव लड्ने
काठमाडाैँ- नेकपा (माओवादी केन्द्र) ले सल्यानका सात स्थानीय तहमा मेयर र अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ। माओवादी केन्द्रले जिल्लाका १० मध्ये सात स्थानीय तहमा प्रमुखका उम्मेदवार टुंगो लगाएको हो। सत्तारुढ गठबन्धनबीच तालमेलको टुंगो नलागेपछि माओवादी एक्लैले उम्मेदवार चयन गरेको हो।



कागजपत्र |
