

किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ ।
‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ । मारिएका सबैजना सर्वसाधारण हुन् । कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी गोली हाने’ किभ क्षेत्रका प्रहरी प्रमुखले भने ।

