स्थानीय तहको निर्वाचनः टिकट वितरणमा विवाद हुँदा कांग्रेस नेताबीच हानाहान, गाउँपालिका अध्यक्ष नै घाइते


काठमाडौँ– धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा नेपाली कांग्रेसका नेताबीच हानाहान भएको छ। मंगलबार राति भएको हानाहानमा जिल्लाको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको नाकमा चोटमा लागेको छ।

प्रहरीले आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरेको जनाएको छ। अध्यक्षमा पुन: दोहोरिने कुरा गरेपछि रणबहादुरमाथि अरू जाइलागेका थिए।

प्रतिक्रिया