कोषको सञ्चालक परिषद्ले यस विषयमा सार्वजनिक सूचना जारी गरेको छ। परिषद्ले श्री होटल आनन्द प्रालि सो प्रालिका सञ्चालक आनन्द बतास तथा सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालेको हो।
पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सम्झौताबमोजिमका सर्त पालना नगरेको भन्दै होटल सञ्चालनका लागि गरिएको करार सम्झौता रद्द गरेको हो।
कोषले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘कोषको च.नं. १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भंगबारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ईमेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको बेहोरा देहाय बमोजिम प्रकाशित गरिएको छ।’