
रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ताः टर्की
‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने ।
उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’
सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए ।



कागजपत्र |
