सेनामा खुल्याे भर्ना, चार हजार जना माग (सूचनासहित)


काठमाडौं – नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८  वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।

आजबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ । खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो ।

प्रतिक्रिया