
पूर्वप्रधानमन्त्री भट्टराईलाई काठमाडौंको मेयर बन्ने प्रस्ताव आएपछि…
काठमाडाैँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेको मानिस मेयर बन्न जति पनि हुने बताएका छन्। एक जना ट्विटर प्रयोगकर्ताले डा. भट्टराईलाई काठमाडौंको मेयर बनाउन पाए विकास हुन्थ्यो होला भनेर लेखेपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष उनले सकारात्मक जवाफ दिएका हुन्।



कागजपत्र |
