सुदूरपश्चिम सरकारका ओलीनिकट मन्त्री बर्खास्त


धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा प्रधानमन्त्री केपी शमौ ओलीनिकट रहेका मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए। नेकपा केन्द्रको विवादको प्रभाव सुदूरपश्चिम सरकारमा देखिएको हो।

प्रतिक्रिया