
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दलको बैठक बोलाएको हो ।
बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरमा बस्ने एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए । हिजो (मंगलबार)को मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद् अधिवेशन अन्त्यका गरेकी थिइन् ।



कागजपत्र |
