
सरकारले गर्यो एकैपटक ३० उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं – सरकारले एकैपटक ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार अतिरिक्त समूहमा रहेका उपसचिवलाई संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा गर्ने निर्णय गरेको हो ।
महिना दिनअघि मात्रै बढुवा भएका उपसचिवको बिहीबार मात्रै पदस्थापन भएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।






कागजपत्र |
