
देउरालीमा राखिए सोह्र फिट अग्लो राष्ट्रिय झण्डा
दमौली – तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडामा राखिएको १६ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा । नवआदर्श टोल विकास संस्थाले रकम सङ्कलन गरी झण्डा राखेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस



कागजपत्र |
