
एमसीसीकै कारण पार्टी फुट्दैन : रामकुमारी झाँक्री
संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् ।
एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’



कागजपत्र |
