हिउँले ढाकिएको खलङ्गा बजार, हिमपात भएपछि किसान खुसी


खलङ्गा – हिउँले ढाकेको जुम्ला सदरमुकाम खलङ्गा बजार । हिमपात भएपछि जुम्लामा अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ।

हिमपात भएपछि किसान खुसी
हिउँले सेताम्मे जुम्ला सदरमुकाम खलङ्गा बजार । शुक्रबारदेखि परेको निरन्तर हिमपातले यहाँका किसानले लगाएका हिउँदे बालीनालीलाई निकै फाइदा गर्ने भएपछि जिल्लाका किसानमा खुसी छाएको यहाँका स्थानीयवासी बताउँछन् । तस्वीर : विजय रावत/रासस

प्रतिक्रिया