

ओलीनिकट केन्द्रीय सदस्यको बैठक बालुवाटारमा सुरु

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ।
बैठक अहिले बिहान पौने ११ बजे बैठक सुरू भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले पनि आज दिउँसो १ बजे बबरमहलमा बस्ने जनाइएको छ ।

