बृद्धालाई स्वयंसेविकाले बोकेर खोप लगाउन लैजाँदै


तम्घास – गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले सोही ठाउँकै ७९ वर्षिया बृद्धा देवकली टन्डनलाई कोभिड-१९ बिरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकी लैजाँदै । गाउँमा यातायातको सुविधा नहुँँदा बोकेर लैजानुपरेको हो । तस्वीर : हुमाकान्त पोखरेल/ रासस

प्रतिक्रिया