आनीछोइङ डोल्मालाई ओमिक्रोन संक्रमण


काठमाडौँ – गायिका आनीछोइङ डोल्मालाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी स्वयंले सामाजिक सञ्जालमार्फत आफूमा कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन पुष्टि भएको र होम आइसोलेसनमा बसेको जानकराी दिएकी हुन्।

तातोपानीको वाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन आग्रहसमेत गरेकी छन्।

प्रतिक्रिया