
कांग्रेस सिरहा सभापतिमा यादवको उम्मेदवारी घोषणा
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक उम्मेदवार यादव नै रहेको दावीसमेत गरेका छन् ।
जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्दै यादवले आफ्नो पूरा प्यानल विजयी हुने दावी गरे । उनले भने, ‘पहिलो पटक ३ सय मतान्तरले विजयी भएकाे थिए । यसपटक अझ बढी मतले विजयी हुन्छु । यादव वर्तमान जिल्ला सभापति र पूर्वसांसद पनि हुन् ।



कागजपत्र |
