

एसएसपी पुजा सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडाैँ – नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पुजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले खाली रहेको एक सिटमा सिंहलाई बढुवा सिफारिस गरेको हाे ।

