
पहिलो चरणमै जीत हात पार्न देउवाले ७०२ मतमा ४४० मत चाहियो
काठमाडौं – कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।
कुल खसेको ४६७९ मतको ५० प्रतिशत कटाउन २३४० मत देउवालाई आवश्यक पर्छ । देउवाले ३९७७ मतगणना सकिँदासम्म १९०० मत प्राप्त गरेका छन् ।
अर्का प्रत्यासी शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन् ।



कागजपत्र |
