

आप्रवासी सवार ट्रक दुर्घटना हुँदा मेक्सिकोमा ५३ को मृत्यु, कैयाैं घाइते

काठमाडौं – मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।
मध्य अमेरिकाबाट आएका झन्डै १०० जना आप्रवासी सवार ट्रकको टेलर पुलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
मेक्सिकोका एक अधिकारीले यो अत्यन्तै खराबमध्येको एक दुर्घटना भएको भन्दै ५८ जना घाइते भएको बताएका छन् ।

