एमाले महाधिवेशन: बन्द सत्रमा विदेशी पाहुनाको सम्बोधन


काठमाडौं – नेकपा एमालेको १०‌औं महाधिवेशनमा विदेशी पाहुनाहरुको सम्बोधन सुरु भएको छ ।

एमाले महाधिवेशनमा भारत, श्रीलंका, बंगलादेश, कम्बोडियालगायतका मुलुकबाट राजनीतिक दलका प्रतिनिधिहरु आएका छन् ।

उनीहरुले महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।बन्द सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले पनि सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया