जनगणनामा सहभागी हुन सभामुखको आग्रह


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले जनगणनामा सहभागी हुन आग्रह गरेका छन् ।

जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन उनले सबैमा आह्वान गरेका छन् ।

सभामुख सापकोटाले १२ औं राष्ट्रिय जनगणनाको सन्दर्भमा आज विहान लैनचौरस्थित निवासमा पुगेको टोलीलाई परिवारको तथ्यांक उपलब्ध गराएका थिए ।

प्रतिक्रिया