
सर्वोच्चमा तोकियो आज २९८ मुद्दाका पेसी, १ पूर्णसहित १० इजलास बस्ने
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (मंगलबार) का लागि पूर्ण १ सहित १० वटा इजलास तोकेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश राणाले आज कुल २ सय ९८ मुद्दाको पेसी तोकेका छन् ।
इजलास नं. पूर्ण १ मा प्रधानन्यायाधीश राणाको इजलासमा ७ वटा मुद्दा पेसी तोकिएको छ ।
सबैभन्दा धेरै न्यायाधीशद्वय सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको ९ नम्बर इजलासमा ५४ मुद्दा राखिएको छ । ६ नम्बर इजलासमा सबैभन्दा कम १ मुद्दा राखिएको छ । उक्त इजलासका लागि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा रहेका छन् ।



कागजपत्र |
