तनहुँमा पाँच लाखको लगानीमा बाघको मूर्तिसहितको उद्यान


तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित बाराही सामुदायिक वनभित्र बाघको मूर्तिसहित निर्माण गरिएको बाघेटारी बेलडाँडा हरित उद्यान । डिभिजन वन कार्यालयको रु पाँच लाखको लगानीमा उद्यान निर्माण गरिएको हो ।

तस्वीर : कृष्ण न्यौपाने/ रासस

प्रतिक्रिया