राजधानीमा अल्पसंख्यक महिला तथा पुरुषहरुको गाईजात्रा (फोटोफिचर)


काठमाडाैं – ब्लु डायमण्ड सोसाइटीद्वारा काठमाडौँमा आयोजित गाईजात्रा कार्यक्रममा अल्पसंख्यक महिला तथा पुरुषहरू विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी हुँदै ।

उपत्यकामा दिवंगतहरूको सम्झनामा गाईजात्रा मनाइने गरिएको छ ।

तस्बिरहरू : प्रदीपराज वन्त ।

 

प्रतिक्रिया