नेवि संघ महामन्त्री तिमिल्सिना कांग्रेस वडा अधिवेशनमा पराजित


काठमाडौं– कांग्रेसको बलियो संगठन नेपाल विद्यार्थी (नेवि) संघका महामन्त्री बलदेव तिमिल्सिना कांग्रेसको वडा अधिवेशनमा पराजित भएका छन्।

नेवि संघको सभापतिमा राजीव ढुंगानालाई सहमतिका आधारमा ल्याउँदा उनी महामन्त्रीमा नेता कृष्ण सिटौला खेमाबाट आएका थिए।

तिमिल्सिना सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनमा पराजित भएको बताइएको छ।

प्रतिक्रिया