यस्तो छ माधव नेपालसहित २२ जनालाई एमालेले सोधेको स्पष्टिकरण पत्र


काठमाडौं– नेकपा एमालेले नेता माधवकुमार नेपाल पक्षलाई सोधेको स्पष्टिकरणको पत्र २२ जना सांसदले बुझेका छन्।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मत दिएपछि नेपाललगायतका सांसदलाई एमालेले स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो।

तपाईलाई एमालेको साधारण सदस्य समेत नरहेनगरी किन नहटाउने? भन्ने प्रश्नसहित एमालेले पठाएको स्पष्टिकरणपत्र यस्तो छ।

प्रतिक्रिया