मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्ने, एआईजी सरुवा बद्दर गर्ने सम्भावना


काठमाडौं– मन्त्रिपरिषदको बैठक विहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठकले केही महत्वपूर्ण निर्णय लिने जनाइएको छ।

स्रोतका अनुसार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)को हालै गरेको सरुवा बद्दरको प्रस्ताव लैजाने र अनुमोदन गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया