थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौंमा


काठमाडौं – थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया