यस्ता छन् एमाले स्थायी कमिटी बैठकको चार निर्णय


काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि ६ महिनासम्म निलम्बन गर्ने निर्णय फुकुवा गर्नेलगायत चार निर्णय गरेको छ

विहीबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतीले पारित गर्दै निलम्बन फुकुवा गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

यस्तै, बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्योजन गरेको प्रवक्ता ज्ञवालीले बताए।

एमाले स्थायी कमिटी बैठकका निर्णयहरुः–

प्रतिक्रिया