राष्ट्रपति भण्डारीले जारी गरिन् ७ अध्यादेश, कुन–कुन हुन्?


काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषदको काम कर्तव्यसहितका ७ अध्यादेश जारी गरेकी छन्।

सोमबारको मन्त्रिपरिषद कार्यालयको सिफारिसका आधारमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै अध्यादेश प्रमाणिकरण गरिएको विवरण उल्लेख गरेका छन्।

प्रतिक्रिया