स्वास्थ्य सामाग्री लिएर भारत आइपुग्यो अमेरिकी विमान


काठमाडौं – अमेरिकाले सहयोगमा दिएको स्वास्थ्य सामाग्री बोकेर अमेरिकी विमान भारत आइपुगेको छ। अमेरिकाले विमानमा ४०० अक्सिजन सिलिन्डर र १० लाख कोरोना टेस्ट किट लगायतका सामाग्री पठाएको छ।

पछिल्लो केही सातायता भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिँदैछन्। जसकारण, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ।

प्रतिक्रिया