

दीपक मनाङे मन्त्री बन्दै, केहीबेरपछि शपथ ग्रहण

पोखरा । दीपक मनाङे मन्त्री बन्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् ।
मुख्यमन्त्री स्रोतले जनाएअनुसार गुरुङलाई युवा तथा खेलकुद मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ । उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ ।

