‘महामारी बढी भएको ठाउँमा स्वास्थ्य संकटकालसहित लकडाउन’


काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना महामारीबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकालसहित लकडाउन गर्न सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गरी कोरोनासम्बन्धी उपचार गर्न मात्र माग गरिएको छ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया