नेपालमा थप २६१९ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४८६ र एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया