मुस्कुराउँदै लमजुङ हिमाल र संरक्षणको अभावमा रहेकाे दाम्राङ पोखरी


बादल फाटेसँगै बेँसीशहर नगरपालिका– ८ बाट शुक्रबार बिहान देखिएको लमजुङ हिमाल ।

तस्बिरः जनक श्रेष्ठ/रासस

दाम्राङ पोखरी

दोर्दी गाउँपालिका–४ मा रहेको दाम्राङ पोखरी संरक्षणको अभावमा । यहाँ वरिपरि कुनै पानीको स्रोत नभएकाले जङ्गलमा रहेका सबै जनावरले यसस्थलमा पानी खाने गर्दछन् । पोखरीसम्म पुग्न मोटर बाटो समेत पुगेको छ, यसको मर्मत तथा प्रचार प्रसार भएमा पर्यटक आकर्षित गर्न सकिन्छ ।

तस्विरः जनक श्रेष्ठ/ रासस

प्रतिक्रिया