

यस्ताे छ नयाँ धरहराकाे उद्घाटन तयारी (फाेटाेफिचर)

धरहरा वरिपरिको दृश्य

धरहराको २१औँ तलाबाट देखिएको धरहरा वरिपरिको दृश्य । तस्वीरः प्रदीपराज वन्त/रासस
धरहराको टुप्पामा गजुर राख्दै कामदार
राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्दै कामदार । दिनरात कामदार धरहरा निर्माणमा जुट्दै कामदार

यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुट्दै छन् ।
अधिकृत ज्ञवालीद्वारा पूजा
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीद्वारा निर्माण सम्पन्न हुन लागेको नयाँ धरहरामा गजुर राख्नका लागि २१औँ तलामा पूजा गर्दै । तस्वीरः प्रदीपराज वन्त/रासस

