महेन्द्र सिंह धोनीका आमा र बुवा दुवैलाई कोरोना संक्रमण


राँची – क्रिकेटर एवं भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सिंह धोनीको आमा र बुबा दुवैलाई कोरोना पोजेटिभ भएको छ ।

आईपीएल खेल्दै गरेका धोनीका पिता पान सिंह र आमा देविका देवीलाई बुधबार कोरोना पुष्टी भएको हो ।

उनीहरुको अहिले राँचीकै बरियातू रोडस्थित पल्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको पनि ज नाइएको छ ।

प्रतिक्रिया