सरकारले उधारो असुली कानुन ल्याउने


काठमाडौं– सरकारले उधारो असुली गर्ने कानुन ल्याउने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कानुन ल्याउने बताएका हुन् ।

सो कानुन आवश्यक रहेको भन्दै निजी क्षेत्रका व्यवसायीले आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया