
एमाले राष्ट्रियसभा सचेतकमा रोशनी मेचे
काठमाडाैं- नेकपा (एमाले)ले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई शुक्रबार राष्ट्रियसभातर्फको सचेतकमा नियुक्त गरेका हुन् ।
बादलले उनलाई सचेतकमा नियुक्त गरेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई तथा शुभकामना दिएका थिए ।



कागजपत्र |
