
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ।
बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी निर्णयसँग सम्बन्धित विषयहरूमा छलफल भइरहेको बताइएको छ।



कागजपत्र |
