
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।



कागजपत्र |
