उपसभामुखमा राप्रपालाई समर्थन गर्ने रास्वपाको निर्णय


काठमाडाैं- उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको छ ।  राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

उता श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन फारम लगेको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।

प्रतिक्रिया